भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गुलाफ / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:39, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गब्रिऐला मिस्त्राल |अनुवादक=सुम...' के साथ नया पृष्ठ बनाया)
गुलाफको हृदयमा देखिएको सुन्दरता
तिम्रो आफ्नै हृदयको सौन्दर्य हो।
फैलाइदेऊ यसलाई गुलाफले जसरी
बुझ्नेछ उसले तिम्रा चोटहरू।
छरिदेऊ कुनै गीतमा यसलाई,
वा छरिदेऊ
एउटा महान प्रेमको उत्कण्ठामा।
यसको ज्वालामा जल्न खोज्यौ भने तिमी
सहँदैन गुलाफले