Last modified on 20 अगस्त 2020, at 21:42

मेरा बा / येहुदा अमिसाई / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:42, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=येहूदा आमिखाई |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

दिउसो काममा जाँदा लगिने स्यान्डविच जसरी
सेतो कागजमा बेरिएको छ
मेरा बाको सम्झना।

जादुगरले उसको टोपीबाट टावर र खरायो निकालेजसरी
आफ्नो सानो शरिरबाट माया निकाल्छन्‌ उनी।

र किनार नाघ्दै बग्छन्
उनका हातका नदीहरू
अनेकौँ सत्कर्मले भरिएर।