Last modified on 22 अगस्त 2020, at 14:33

फर्किएर मसँगै आऊ / मरयाम हुलेह / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:33, 22 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=जारा हुसमन्द |अनुवादक=सुमन पोखरे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आऊ फर्किएर मसँगै!
उल्टियोस् छलको अनुहार!
ती प्रतिरोधहरू त सिक्काका दुई मुख मात्र हुन्
विशेष गरेर यस क्षणमा
जुनबेला मायालु भएकी छु म ।