भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

समय / महबुबा शाद्जी / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:52, 22 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=महबुबा शाद्जी |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बेज्चमा बसिरहेको त्यो बुढो मान्छे
तिमी हौ, साइकलमा यताउता कुदिरहने एउटा सानो केटो,
तिम्रा केश सेता भएका छन् अहिले,
उमेरका चिन्हहरूले छरिएर।
अनि म? मेरो यौवनयुक्त छालामा
नमेटिने चाउरी परेका छन्, विस्मातका ।