भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - २१) / इन्दिरा प्रसाई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:08, 16 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कसरी रातको बास्ना
मगमगायो र सल्बलायो बटुकामा
सुनसान सडकको
नागबेली पारिसम्म सुनसान थियो
छटपटिएँ त्यसैले एकान्तमा ।
जब आयौ अँगालोमा
पराग सकिएपछि
माधुर्य हराएको जूनजस्तो
म ओइलाइरहेँ
तिमीले खोजिरह्यौ ।
आकाश झलमल्ल थियो
तर जून कतै थिएन ।
यो पनि एउटा रात थियो
तर सुगन्ध कत्ति थिएन ।