भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

झरी / रमेश क्षितिज

57 bytes removed, 14:56, 23 सितम्बर 2016
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= रमेश क्षितिज
|अनुवादक=
|संग्रह= आफैँ आफ्नो साथी भएँ
}}
{{KKCatNepaliRachna}}
<poem>
 
बलेसीमा पानी तप्क्यो म रोएँ कि आकास रोयो ?
चट्याङ प¥यो पयो यतै कतै मूच्र्छनाले मलाई छोयो
बादलको धेरै पीडा सगरको छातीभरि
टुक्रिएछ गमला यो म फुटेँ कि माटो फुट्यो ?
आँधी चल्यो यतै कतै मेरो गुँडको चरी उड्यो !
 </poem>