भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=वसन्त चौधरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=वसन्त चौधरी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
छाएछ वसन्त मेरो तन मन भरी त्यसै त्यसै
भुमरी झैँ बेर्छ मलाई तिम्रो प्रेमले
सुस्तरी सुस्तरी आज फेरी महकिन थालेछु म
गाउँदा गाउँदै नाची फेरी बहकिन थालेछु म
झुम झुम झुम्न थालेछु म तिम्रो प्रेमले
कस्तो वर्षा पानी छैन त्यसै भिज्न थालेछु म
न गरम छ कहीँ मौसम नरम पग्लिन पो थालेछु म
कल कल बग्न थालेछु म तिम्रो प्रेमले
</poem>
{{KKRachna
|रचनाकार=वसन्त चौधरी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
छाएछ वसन्त मेरो तन मन भरी त्यसै त्यसै
भुमरी झैँ बेर्छ मलाई तिम्रो प्रेमले
सुस्तरी सुस्तरी आज फेरी महकिन थालेछु म
गाउँदा गाउँदै नाची फेरी बहकिन थालेछु म
झुम झुम झुम्न थालेछु म तिम्रो प्रेमले
कस्तो वर्षा पानी छैन त्यसै भिज्न थालेछु म
न गरम छ कहीँ मौसम नरम पग्लिन पो थालेछु म
कल कल बग्न थालेछु म तिम्रो प्रेमले
</poem>