भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
मैले पुण्य मन पराएँ या पाप मन पराएँमनपराएँजे होस , मैले तिमीलाई चुपचाप मनपराएँ
जब फूल र काँढा काँडा दुईटा सँगै रमाउन सक्छजब दागको रंगमा रङ्गमा पनि टिका टीका समाउन सक्छनसोध , मैले वरदान या श्राप मन पराएँमनपराएँजे होस , मैले तिमीलाई चुपचाप मन पराएँमनपराएँ
तिमीसंग तिमीसँग लिनु पनि छ , तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर भूलेर तिमीलाई बेहिसाब मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ
</poem>
Mover, Reupload, Uploader
10,369
edits