भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=दीपक शम्चू |अनुवादक= |संग्रह=अनुह...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=दीपक शम्चू
|अनुवादक=
|संग्रह=अनुहारमा आप्पा / दीपक शम्चू
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
पुतलीझैँ सजिएर
पङ्क्तिबद्ध लाइनमा
सतर्क उभिरहेकी कोपिलाले
मेरो आँखामा आँखा रोपेर अँजुली फैलाउँदै भनी
"आई ह्याभन्ट ह्याङ्की सर !
हीट मी."
मेटिएकै थिएनन्
डोरिदैँ -डोरिदैँ आएर
उसको हातबाट छुटिफर्केका
स्नेही औँलाका छापहरू,
अनायास उठेको मेरो हत्केलाबाट
भक्लक्क लडिझर्यो
छातीभित्र ढुक... ढुक..., ढुक... दुक... उफ्रिरहेको मुटु I
बाहिर निस्केपछि
सडक किनारबाट
उड्नलाई तयारी अवस्थामा रहेको
जेटविमानझैँ ठूलो होर्डिङबोर्डमा
अचानक खसैँ मेरा आँखा
जहाँ लेखिएको थियो
"यहाँ बालमैत्री वातावरणमा पढाइ हुन्छ ।"
०००
</poem>
{{KKRachna
|रचनाकार=दीपक शम्चू
|अनुवादक=
|संग्रह=अनुहारमा आप्पा / दीपक शम्चू
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
पुतलीझैँ सजिएर
पङ्क्तिबद्ध लाइनमा
सतर्क उभिरहेकी कोपिलाले
मेरो आँखामा आँखा रोपेर अँजुली फैलाउँदै भनी
"आई ह्याभन्ट ह्याङ्की सर !
हीट मी."
मेटिएकै थिएनन्
डोरिदैँ -डोरिदैँ आएर
उसको हातबाट छुटिफर्केका
स्नेही औँलाका छापहरू,
अनायास उठेको मेरो हत्केलाबाट
भक्लक्क लडिझर्यो
छातीभित्र ढुक... ढुक..., ढुक... दुक... उफ्रिरहेको मुटु I
बाहिर निस्केपछि
सडक किनारबाट
उड्नलाई तयारी अवस्थामा रहेको
जेटविमानझैँ ठूलो होर्डिङबोर्डमा
अचानक खसैँ मेरा आँखा
जहाँ लेखिएको थियो
"यहाँ बालमैत्री वातावरणमा पढाइ हुन्छ ।"
०००
</poem>