भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँमनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ
साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ
झरीको पछि लागेको जून बिर्सिन सक्दिनँ
जुनेलो छाया मायालु उनी म भन्न सक्दिनँहातमा हात परेको बेला म भन्न बिर्सिन सक्दिनँ
</poem>
Mover, Reupload, Uploader
9,783
edits