भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"हिमालका कुरा गर्यौं, गुराँसका कुरा गर्यौं / दिनेश अधिकारी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)
 
 
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया)
पंक्ति 5: पंक्ति 5:
 
|संग्रह=
 
|संग्रह=
 
}}
 
}}
 +
{{KKCatGeet}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
हिमालका कुरा गर्यौं, गुराँसका कुरा गर्यौं
 
देशभक्ति देखाउन शहीदका कुरा गर्यौं
 
बेला भयो आऊ अब इमानको कुरा गरौँ
 
बिरामी छ देश अहिले निदानका कुरा गरौँ
 
  
लुकीचोरी देशको भाग आफैँले पो खायौ कि
+
हिमालका कुरा गर्‍यौँ, गुराँसका कुरा गर्‍यौँ
धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि
+
देशभक्ति देखाउन सहिदका कुरा गर्‍यौँ
आफैँसँग सोधौँ अब कहाँ कहाँ हामी चोक्यौँ
+
बेला भयो आऊ अब इमानका कुरा गरौँ
कुन ठाउँमा लड्खडायौँ, कहाँ कहाँ हात झिक्यौँ
+
बिरामी छ देश अहिले निदानका कुरा गरौँ
 +
 
 +
लुकीचोरी देशको भाग आफैँले पो खायौँ कि ?
 +
धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि ?
 +
आफैँसँग सोधौँ अब कहाँकहाँ हामी चुक्यौँ
 +
कुन ठाउँमा लड्खडायौँ ? कहाँकहाँ हात झिक्यौँ ?
 +
 
 +
मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि ?
 +
जसले जेजे गरे पनि हेरिमात्र रह्यौँ कि ?
 +
आफैँसँग सोधौँ अब कहाँकहाँ हामी झुक्यौँ
 +
कसको पछि लाग्यौँ हामी ? आपसमा किन फुट्यौँ ?
  
मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि
 
जसले जे जे गरे पनि हेरिमात्र रह्यौँ कि
 
आफैँसँग सोधौँ अब कहाँ कहाँ हामी झुक्यौँ
 
कसको पछि लाग्यौँ हामी, आपसमा किन फुट्यौँ?
 
 
</poem>
 
</poem>

11:05, 23 जुलाई 2017 के समय का अवतरण


हिमालका कुरा गर्‍यौँ, गुराँसका कुरा गर्‍यौँ
देशभक्ति देखाउन सहिदका कुरा गर्‍यौँ
बेला भयो आऊ अब इमानका कुरा गरौँ
बिरामी छ देश अहिले निदानका कुरा गरौँ

लुकीचोरी देशको भाग आफैँले पो खायौँ कि ?
धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि ?
आफैँसँग सोधौँ अब कहाँकहाँ हामी चुक्यौँ
कुन ठाउँमा लड्खडायौँ ? कहाँकहाँ हात झिक्यौँ ?

मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि ?
जसले जेजे गरे पनि हेरिमात्र रह्यौँ कि ?
आफैँसँग सोधौँ अब कहाँकहाँ हामी झुक्यौँ
कसको पछि लाग्यौँ हामी ? आपसमा किन फुट्यौँ ?