भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
भत्किएको सौन्दर्यमा विहुल बाँधेर
धरहराबाट हामफाल्न आँटेकी
कुनै शोकाकुलग्रस्तकुनै शोकाकुल स्वस्नीमान्छे झैं
आँखामा 'बैकाल' सजाएर
नदी झैं सुसाउँदै
भत्किएको पंखापङ्खाबाँगिएर बुपरित देशामा बाँङ्गिएर विपरित दिशामा मोडिएका धर्साहरुधर्साहरू
सिधा पारेर
आफ्नो सौन्दर्यता सौन्दर्य स्थापित गर्न खोज्दैमेकरुमको मेकअप रूमको लाम्चो ऐनाकोसामुन्ने पुग्न खोज्दैछ।तर असफलताका परिणामका लिष्टहरुलिष्टहरूमात्र निस्कन्छन्।
असफलताका परिणामका लिष्टहरु मात्र निस्कन्छन्
भत्किएको लंगडो पंखालङ्गडो पङ्खा
भत्किएको सौन्दर्यको
भयावह
र
एक्कासी
ठूलो आवाज चिच्याउँदै कहालिन खोज्दैछ
सायद,
चरमबिन्दुमा पुगेका उग्रब्याधाहरुउग्रब्याधाहरू
ऊ दबाउन खोज्छ
तर, प्रयासहरु अनुत्तिर्णको प्रयासहरू अनुतिर्णको पर्खालमा पछारिन्छन्मात्र पछारिन्छन्।प्रयासहरु प्रयासहरू अनुत्तिर्णको पर्खालमा पछारिन्छन्
सुस्केराका लामा-लामा क्षणहरु निर्यात गर्दै
घरी-घरी
खुट्टाको बुढीऔंलाले माटो कोट्याउँदै
रक्सीको बन्द बोतलभित्र !!!
</poem>