भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
कार्यालयभित्र
धर्तीको सर्वाधिक मूल्यवान्‍ मूल्यवान् भएर पनि
शासकद्वारा
बाढीको बर्सात्‍झैँ बर्सात्‌झैँ सस्तो ठानिएकोजनताका पसिनाले बनेका दराजहरू छन्‍।छन् ।
दराजभित्र छन्‍छन्,
नोकरको जागिर खाएर मालिक भएकाहरूका
बदनियत र असक्षमता गनाउने फाइलहरू।फाइलहरू ।
जहाँ हाम्रा कमजोरीका तुनाले बाँधिएको
हाम्रा निर्लज्जताले लेखिइँदै गरेको
एउटा लाटो वर्तमान छ,
एउटा छरिपस्ट भविष्य छ।छ ।
के तपार्इँलार्इ तपाईँलाई थाह छ,
त्यो कार्यालयको नाम
सिँहदरवार हैन भने
के होला?
</poem>
Mover, Reupload, Uploader
10,369
edits