भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
1,421 bytes removed,
11:15, 31 मई 2017
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= नीर शाह
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
यो साँझ यो सुवास यो खुसीले रमाएको मन
यो गीत यो संगीत दिलभित्र उठेको उमंग
म भन्छु मायालु यो पिरतीको खेल हो
कल्पनाको रहर चल्छ मनै मनमा
आँखामा हरदम रंगीन सपना
यस्तै हुन्छ सायद पिरतीको खेलमा
हृदयमै फुटेछ आँसुको मुहान
ओठमै सुकेछ वैशालु मुस्कान
यस्तै पनि हुन्छ सायद पिरतीको खेलमा
यो साँझको धमिलो यो होस हराएको मन
यो गीत यो संगीत यो कहालीलाग्दो एक्लो पन
म भन्छु मायालु यो पिरतीकै खेल हो
शब्द - नीर शाह
स्वर - उदित नारायण झा, कुमार सानु, साधना सरगम
संगीत - सम्भुजित बासकोटा
चलचित्र - मोहनी
</poem>
Mover, Reupload, Uploader