भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
सन्जोगले हामी दुईको भेट त्यहाँ भा'को
बिना तिथि बिना बार बिना लगन दिनमा
माया प्रिती बस्न गयो हाम्रो केहि छिनमा
पञ्चे बाजा बरियात केही चासो छैन
तिमी बाहेक हृदयले खोजेको केही छैन
कुनै दिन पहाडमा बस्तु हेर्न गा'को
सन्जोगले हामी दुईको भेट त्यहाँ भा'को
चाहिएन मलाई कुनै सुन चुरी बाला
शरीरमा लगाउने मखमली ताला
हृदयमा हृदयको साट्यो अमर छाया
दुबो सरी अमर भयो हाम्रो प्रिती माया
कुनै दिन पहाडमा बस्तु हेर्न गा'कोसन्जोगले हामी दुईको भेट त्यहाँ भा'को
......................
स्वर - माला सिन्हा
संङ्गीत - नातिकाजी
</poem>
Mover, Reupload, Uploader
10,422
edits