भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
फूल–फूलमाय दिनेश अधिकारी फूल–फूलमा पात–पातमा पोखूँजस्तो लाग्छ जोबन मनभरि तनभरि शीतमाथि घामसरि खुल्न खोज्छ मेरो चाहना हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुपरूप बात मार्न मन लाग्छ एकान्तमा आफैंसितआफैँसित किन यस्तो हुन्छ भननभन न ?
बादलमा उड्छ यो मन
परेलीको वरिपरि
छायाँ खेल्छ घरीघरी
रङ्ग छर्छ कोही मेरो
भावनामा सरीबरी
किन यस्तो हुन्छ भन न ?
यस्तै हुने हो कि मिलन ?
</poem>