भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन
मनभरि तनभरि शीतमाथि घाम सरी
फुल्न खोज्छ मेरो चाहना
  फूल–फूलमाय दिनेश अधिकारी फूल–फूलमा पात–पातमा पोखूँजस्तो लाग्छ जोबन मनभरि तनभरि शीतमाथि घामसरि खुल्न खोज्छ मेरो चाहना हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुपरूप बात मार्न मन लाग्छ एकान्तमा आफैंसितआफैँसित किन यस्तो हुन्छ भननभन न ?
बादलमा उड्छ यो मन
परेलीको वरिपरि
छायाँ खेल्छ घरीघरी
रङ्ग छर्छ कोही मेरो
भावनामा सरीबरी
किन यस्तो हुन्छ भन न ?
यस्तै हुने हो कि मिलन ?
परेलीको वरिपरि छायाँ खेल्छ घरिघरि
रंग चल्छ कोही मेरो जोवनमा सरिबरि
किन हुन्छ यस्तो भनन
यस्तै हुने हो कि मेरो जोवन
</poem>
Mover, Reupload, Uploader
10,371
edits