भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ ?कोसँग हिँडूँ म ? कोसँग रमाऊँ ?तिमीलाई भेट्दा हरायो बिरानी तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ जति छन् सिमाना सबलाई मेटुँसीमाना सबैलाई मेटूँ म आँखा उघार्दा तिमीलाई देखुँदेखूँ तिमी अर्चना हौ मेरो जिन्दगीकोम चाहन्छु प्रीति तिमीमै समेटुँसृष्टि तिमीमा समेटूँ
</poem>