भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दिनेश अधिकारी / परिचय

41 bytes added, 03:16, 24 जुलाई 2017
उनका अनुज पुस्ताका कवि श्रवण मुकारुङ भन्छन्, दिनेश अधिकारी मेरा सबभन्दा मनपर्ने कवि हुन् । आधुनिक नेपाली कविताका चार प्रमुख नामहरुमध्ये दिनेश अधिकारी चौथो प्रतिनिधि नाम हो । समय, समाज र मानिका अनेकौं आयामहरुलाई अत्यन्तै सुक्ष्म, सरल तर गम्भीरभावद्धारा अभिव्यक्ति दिने कवि दिनेश अधिकारी उनका रचना शिल्पकै कारण सम्भवतः भूपिपछिका एकमात्र लोकप्रिय कवि भएका हुन् । आम जनताको सामान्यभाषामा पनि आफूलाई अभिव्यक्त गर्नसक्नु उनको अर्को विशेषता हो । कविता र गीतलाई समान ढंगले न्याय दिनसक्ने उनी समाजमा व्याप्त विसंगति, शोषण दमन, अन्यायविरुद्ध साम्यरुपमा प्रस्तुत हुनछन् । समसामयिक भन्दा सार्वकालिक विषयहरुसित बढी रमाउन चाहने कवि दिनेशका अधिकांश रचनाहरुले विद्रोहभन्दा शिष्ट व्यंग्य, कान्तिभन्दा, उच्च मानव्य, प्रेम र दार्शनिकता बढी बहन गरेका हुन्छन् ।
 
 
'''स्रोतः [https://ne.wikipedia.org/wiki/दिनेश_अधिकारी स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया - दिनेश अधिकारी]''' २४ जुलाई २०१७
सम्पर्क:
Email : dhadhikari@gmail.com
 
'''श्रोत : [https://ne.wikipedia.org/wiki/दिनेश_अधिकारी स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया - दिनेश अधिकारी]'''
Mover, Reupload, Uploader
10,371
edits