भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
घाम !
लाग
जाडो भइरहेछ
लाग ।
ओहो
चिसो हावा दक्षिणबाट
जाडो/ जाडो
आइस्बक्स / आइस्बक्स
निस्क, त्यो बादलबाट
भन्किरहेछ झिंगा कानमा
म प्रेमिका होइन कृपया
नजिस्क मसंग घाम !
चियाउँदै अलिकति त्यो बादलबाट ।
जाडो
के सार्हो जाडो
ए सुनेनौ मेरो प्यारो बहिरा घाम ?
मेरो मित्र !
असहनीय जाडो
निस्क
शिघ्र निस्क ।
</poem>
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
घाम !
लाग
जाडो भइरहेछ
लाग ।
ओहो
चिसो हावा दक्षिणबाट
जाडो/ जाडो
आइस्बक्स / आइस्बक्स
निस्क, त्यो बादलबाट
भन्किरहेछ झिंगा कानमा
म प्रेमिका होइन कृपया
नजिस्क मसंग घाम !
चियाउँदै अलिकति त्यो बादलबाट ।
जाडो
के सार्हो जाडो
ए सुनेनौ मेरो प्यारो बहिरा घाम ?
मेरो मित्र !
असहनीय जाडो
निस्क
शिघ्र निस्क ।
</poem>