भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
<poem>
हाँगामा चढेर प्रदर्शित गरे आफूलार्इआफूलाई
र बैठक र मन्दिर चहार्दै हराए फूलहरू।
कुनै आकारमा अटाउन नसकेर बेठेगान दौडिरहे नदीहरू।
म भने उही माटालार्इ माटालाई समाएर
उभिइरहेछु निरन्तर।
कति युगल मेरो फेदमा बसेर
बचेराहरू मेरै हाँगामा काढिएर
पँखेटा उमारी जीवन बोकेर उडे,
थकानले आफैँलार्इ आफैँलाई बिर्सी आइपुगेका यात्री पनिमेरो छायामा बौरिए र आफूलार्इ आफूलाई लिएर गए।
कतिपल्ट दिनभरि हिर्काएर घामले
उभिएको ठाउँबाट खेद्न खेद्ना खोजिरह्यो मलार्इमलाई,पानीले चुटेर मलार्इ मलाई नै पानी बनार्इ बनाई बगाउन खोज्यो,
आँधीले ठेलेर उडाउने चेष्टा गर्दै
कतै पुर्याएर आफैँजस्तै बिलाइदिन खोज्यो।
नौमती बाजा र एकोहोरो शङ्खका आवाजहरू पनि
पालैपालो आए र कतै गइरहे।
घरबाट निस्कनुअघि चार दिन परको बटुवा
मेरो छहारीमा एकपल्ट सुस्ताएर हिँड्ने हिँड्ने सोच्दछ,मेरा हाँगामा चल्ला काढ्ने काढ्नेे निधो गरेरचराहरू वसन्त बोलाउँछन्बोलाउँछन्,कतै हराइयो भने यहीँ भेट्ने भेट्ने भनेर बाटाहरू छुट्टिन्छन्,आँधीले खेद्दै ल्याएका धुला धूला र कसिङ्गरहरू
मेरा पातमा छेलिएर थकाइ मार्छन्।
बर्षाको कुटाइले पानी भएको माटो
बादलहरूले पानी छ्याप्दै ब्यूँझाउन खोजेझैँ गरिरहे।
</poem>