भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= [[गीता त्रिपाठी]] |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= [[गीता त्रिपाठी]]
|अनुवादक=
|संग्रह= नृशंस पर्खालहरू / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
शताब्दीयौँदेखि
हेल्मरहरूले
घरलाई झ्यालखाना बनाए,
र नोरा-इच्छाको हत्या गर्दै
नोरालाई नै कैद गरिरहे ।
शताब्दीयौँदेखि
नोराहरूले
झ्यालखानालाई घर बनाए,
र
हेल्मरको नाममा
फूल रोपे,
सुवास भरे ।
समयको गतिमा
झन झन जमेर
कसिँदै गए
हेल्मर-मानसिकताका साङ्लाहरू,
र,
सुरक्षाको नाममा
निरन्तर
जेलिइरहे, नोरा-फूलहहरू ।
</poem>
{{KKRachna
|रचनाकार= [[गीता त्रिपाठी]]
|अनुवादक=
|संग्रह= नृशंस पर्खालहरू / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
शताब्दीयौँदेखि
हेल्मरहरूले
घरलाई झ्यालखाना बनाए,
र नोरा-इच्छाको हत्या गर्दै
नोरालाई नै कैद गरिरहे ।
शताब्दीयौँदेखि
नोराहरूले
झ्यालखानालाई घर बनाए,
र
हेल्मरको नाममा
फूल रोपे,
सुवास भरे ।
समयको गतिमा
झन झन जमेर
कसिँदै गए
हेल्मर-मानसिकताका साङ्लाहरू,
र,
सुरक्षाको नाममा
निरन्तर
जेलिइरहे, नोरा-फूलहहरू ।
</poem>