भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
जताततै पिलै देख्छ।
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ।
आफूलाई एकरत्ती मन नपरेको पिलालाई बोकिहिँड्नुपरेको मान्छेले
चिन्दैन आफ्नै अनुहार,
आफूलाई रुवाइरहेको शत्रुको
उत्तरोत्तर बृद्धिको कामना गर्दछ।
आएपछि
पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर।