भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
मेरो बोली हराएझैँ गरिरहेथ्यो
जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे।
नभोगेको खुसीमा हाँस्दै गरेका ती अनुहारमा
चड्याङ्चड्याङ् हिर्काउँझैँ लागिरहेथ्यो मलाई
त्यो दु:खमा किन हाँसिरहेछन् हाँसिरहेछन् तिनीहरू भनेर।
इन्द्रेनी पनि लत्पतिएर टाँगिएजस्तो