भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शम्भुप्रसाद ढुङ्गेल / परिचय

1,552 bytes added, 09:53, 19 अक्टूबर 2020
'{{KKRachnakaarParichay |रचनाकार=शम्भुप्रसाद ढुङ्गेल }} श्री शम्भ...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=शम्भुप्रसाद ढुङ्गेल
}}

श्री शम्भुप्रसाद ढुङ्गल
(१९४६-१९८६)

संस्कृतको अध्ययन गरी नेपाली साहित्यतिर लागेको। पाकवि । प्रकाशित पुस्तक-संख्या ७ ।

आशुकवि शब्दलाई नचाउनुहुन्थ्यो, अर्थलाई सिंगार्नुहुन्थ्यो, छन्दलाई दगुराउनुहुन्थ्यो, भावलाई सडल्याउनुहुन्थ्यो । उहाँ कविशिरोमणि लेखनाथसंग प्रतिद्वन्द्विता राख्नुहुन्थ्यो, अनुवादमा पनि मौलिकता भर्नुहुन्थ्यो; छन्दको छन्दम राम्रो अनुवाद सहजै सँग गर्नुहुन्थ्यो । उहाँको शैली ज्याद सरस र सरल पनि छ। के नाटक, के गजल, के कविता अर्थात् सबै तिर उहाँको कलम दगुर्थ्यो ।

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)
Mover, Reupload, Uploader
10,400
edits