भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
बाबरी र जाईजुही याद आयो
मैले हिँडेको बाटो अतीतको
देखेर मेरै रगत याद आयो
पुगी कतै म अल्झिरहेको
जीवनको एउटै कथा याद आयो
मनमा सँगाली राखेको सम्भालिराखेको मेरो
खुसी याद आयो, व्यथा याद आयो
</poem>