भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
पोखरीको पानी
धमिलिएको छ यतिबेला
उन्मत्त पौडिरहेका माछाहरु माछाहरू देखिदैनन्मात्र भ्यागुताहरु भ्यागुताहरू उफ्रेको देखिन्छन 
र,
दाउमा बसेका केही सर्पहरू देखिनछन् ।
दाउमा बसेका केही सर्पहरु देखिनछन् । सर्पहरु सर्पहरू जो भ्यगुता खान पल्केका छन्सर्पहरु सर्पहरू जो मात्र बिषपान गर्न सल्केका छन्यिनीहरुलाई यिनीहरूलाई सग्लो पानीको कुनै वास्ता हुदैनयिनीहरुलाई यिनीहरूलाई पानीभित्र बस्नेमाछाहरुको माछाहरूको पनि मतलब हुदैनयिनीहरुलाई यिनीहरूलाई त आहार भए पुग्छयिनीहरुलाई यिनीहरूलाई त ठुङ्न पाए पुग्छ
चाहे भ्यागुता होस
या फेरि माछाहरुमाछाहरू
सर्पलाई बिष पोख्न पाए पुग्छ ।
हो ,
पोखरीको पानी धमिलिएको छ यसबेला
र, सर्पहरु सर्पहरू जाप लगाइएरहेछन्
शान्ति यात्रा गरी रहेछन्
दुलो दुलोबाट निस्केर
त्यसैले दर्शनको कुरा नसुनाऊ उनिहरुलाई उनिहरूलाई
जहिले पनि
प्रगति र शान्तिको बिरोधी विरोधी हो सर्प
यसैले सर्पलाई
गरुड पुराण नसुनाऊ
Mover, Reupload, Uploader
10,371
edits