भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
कस्तुरी ए ! बास आउँछ भन्छन्
सुनमाया सुन माया आउँदैन त्यो किन ? हो यो दिनैमा
पहिले माया हाँसेर लायौ
सुनमाया सुन माया अहिले पो चाल पायौ हो यो दिनैमा
तिम्रो माया छ एकातिर
सुनमाया सुन माया नहेर मतिर हो यो दिनैमा
आकाशैका नौलाखे तारा
सुनमाया सुन माया आँसुका नौधारा हो यो दिनैमा
</poem>
Mover, Reupload, Uploader
10,400
edits