भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'|संग्रह= }} {{KKCatGhazal}} {{KKCatNepaliRachna}} <poem> तिमी थियौ र त थिए सपनाहर...' के साथ नया पृष्ठ बनाया
|संग्रह=
}}
{{KKCatGhazal}}
{{KKCatNepaliRachna}}
<poem>
तिमी थियौ र त थिए सपनाहरू सुन
चाहँदैन यो मन अब त्यो आकाश छुन ।

निधारमा भए त म मेटिसक्थेँ बरु
मनको बह मात्रै रैछ नसकिने धुन ।

धेरै कुरा सिकाएको छ यो जिन्दगीले
नबिर्से नि' जानेको छु बिर्सिए झैंँ हुन ।

ए यादहरू ! फर्किएर जाओ अब उतै
बेफुर्सती छु म आजकल, सम्झिएर रुन ।
</poem>
Mover, Reupload, Uploader
10,426
edits