भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
 
आह ! थाकेको छु!
हत्केलभरिको रेखामा
खडा गरी घेरैबाट युद्धविराम रेखाहरुरेखाहरूअब, किनभने युद्धहरु युद्धहरू पनि बिसाउने मन गर्छन्, मसित
म, केही बेर ......आराम.....गर्दछु!
विगत बाँधेर परेलाले आँखामा
अलिकति !
 
आह ! थाकेको छु !
अजन्ताको स्तम्भहरूमा चियाउँछ स्थापत्यबाट–
विवश आँखाहरू !
ढुङ्गामा खाँदिएका आँखाहरु आँखाहरू !
निरोह र टीठलाग्दा संघर्षले
प्रतिध्वनित सुन्दछौँ बाजेका कानले, हिज
आकाश बाणिबाणी
साबधान नाउ खोप्न थाल
बुद्धिमा आक्रमण गर्दछु
०००.................................................[[प्लांचेट की टेबुल / बैरागी काइँला / सुमन पोखरेल|यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।]]
</poem>
Mover, Reupload, Uploader
10,369
edits