भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
 
पार्वतीले गणेश बनाएझैँ
कुन्तीले कर्ण र पञ्चपाण्डव जन्माएझैँ
हाम्रा ऋषिमुनि, देवीदेवताले मानससन्तानको
वरदान दिएझैँ- पाएझैँ म पनि चाहेमा- सकेमा- पाएमा आफ्नो सन्तान बनाउनेछु- जन्माउनेछु- ल्याउनेछु ।  
हुन सक्छ, सृष्टिले अब
तिम्रो वीर्य र मेरा रज लिएर
बनाइएला यसै गरी अरू कतै
र आवश्यकतानुसार स्वस्थ सन्तानको सिर्जना गरेर
तिनलाई हर्काउन हुर्काउन र माया गर्न ल्याउनेछौं ल्याउनेछौँ हामी ।  
तिमी पति भएर पनि
पिता नहोलाऊ त्यो सन्तानको
अनि त्यो पिता
कुनै अज्ञात पुरुष पनि हुन सक्छ
खालि खाली वीर्य उपहार दिने मलाई जसको खोज म स्वयं गर्ने बैन छैन कहिल्यै ।  
सम्बन्धको नयाँ मोडमा
उभिएका छौं छौँ आज हामी सबै ।  सम्भोग त खालि खाली शारीरिक आकर्षण हो
सृष्टिको उत्तरदायित्व नसुम्प यसलाई
अरु आवश्यकतासरह अरू आवश्यकता सरह स्वीकार त्यसलाई तर हामी जनावर पनि हैनौं हैनौँ
त्यसैले यो मनलाई रोज्न देऊ
वासनाको स्तर आफ्नो ।
 म जका जुका भई टाँसिन चाहन्नँ
आफ्नो अस्तित्वको लागि तिमीसित अब
ग्लानिको आगोमा सल्किएर
खरानी हुँदो छ मेरो त्यो व्यक्तित्व ।
 
उन्मादको क्षणमा पाएको
एक थोपा वीर्यलाई
तिम्रो वंशको टीका लगाउने अभिभारा पनि
म बोक्न चाहन्न चाहन्नँ
मेरो वंशको फैसला गर्नु छ मलाई आज ।
 थाहा छ मलाई , तिम्रो अहंले स्वीकार्न सकोइन
मेरो यस्तो समर्थ र स्वतन्त्र अस्तित्व
तर मैले मेरो भविष्यको क्षितिज देखिसकेँ
मेरो आवश्यकता बुझिसकें ।
 
म मेरो सम्बन्धको आधार
आफै आफैँ तोक्नेछु ।  
चाहिएमा म तिम्रो मात्र हैन
आफ्नो लागि मेरो मानससन्तान हुर्काउनेछु ।
 
तिम्रो सन्तानले यो सृष्टि चल्यो यहाँसम्म
मेरोले के अन्त्य गर्ला त यसको यहीं यसलाई यहीँ
</poem>
Mover, Reupload, Uploader
10,369
edits