भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मौन आवाज
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
साला किस्मत !
मान्छेको जीवनसँग
ताज्जुब - ताज्जुब खेल खेल्छ !
जा
फूल रोप भनेर काँडा दिन्छ
प्रेम गर भनेर हतियार दिन्छ !
अरे - यार !
अँध्यारो कसलाई पसंद हुन्छ ?
साला किस्मत !
आँखा थुतेर
ताज्जुब - ताज्जुब खेल खेल्छ !
झुपडी - खेत - खलियान
दोस्त - सपना र यात्रा
माँ - बाप और गाउँ लुटेर
परदेश जा - भन्छ !
र खडा गर्छ
मेरो ठाउँमा अर्कै मानिस !
मेरो बच्चाहरूलाई अनाथ बनाउँछ
र भन्छ -
"बिन बाप के औलाद !"
जिउँदै मलाई मार्छ
मेरो तस्विरमा माला चढाउँछ
र मेरो स्वास्नीको शरीरमाथि घोप्टिन खोज्छ !
साला किस्मत !
मलाई शरणार्थी बनाउँन चाहन्छ !
लेकिन
म आफ्नो देशमा बिल्कुल फर्कने छु !
और
हारामी किस्मतको निधारमै गोली ठोक्ने छु
म आफ्नो किस्मत खुद लेख्ने छु !
०००
</poem>
{{KKRachna
|रचनाकार=मौन आवाज
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
साला किस्मत !
मान्छेको जीवनसँग
ताज्जुब - ताज्जुब खेल खेल्छ !
जा
फूल रोप भनेर काँडा दिन्छ
प्रेम गर भनेर हतियार दिन्छ !
अरे - यार !
अँध्यारो कसलाई पसंद हुन्छ ?
साला किस्मत !
आँखा थुतेर
ताज्जुब - ताज्जुब खेल खेल्छ !
झुपडी - खेत - खलियान
दोस्त - सपना र यात्रा
माँ - बाप और गाउँ लुटेर
परदेश जा - भन्छ !
र खडा गर्छ
मेरो ठाउँमा अर्कै मानिस !
मेरो बच्चाहरूलाई अनाथ बनाउँछ
र भन्छ -
"बिन बाप के औलाद !"
जिउँदै मलाई मार्छ
मेरो तस्विरमा माला चढाउँछ
र मेरो स्वास्नीको शरीरमाथि घोप्टिन खोज्छ !
साला किस्मत !
मलाई शरणार्थी बनाउँन चाहन्छ !
लेकिन
म आफ्नो देशमा बिल्कुल फर्कने छु !
और
हारामी किस्मतको निधारमै गोली ठोक्ने छु
म आफ्नो किस्मत खुद लेख्ने छु !
०००
</poem>