Last modified on 12 मई 2020, at 22:09

सबलाई सुख होस् / लक्ष्मण लोहनी

सबलाई सुख होस्,
सबको जय होस्
हाँसुन् धर्ती माता
ज्योतिर्मय होस् जीवन हाम्रो
जागोस् राष्ट्रिय गाथा ।

सबलाई सुख होस्,
सबको जय होस्
हाँसुन धर्ती माता
ज्योतिर्मय होस् जीवन हाम्रो
जागोस् राष्ट्रिय गाथा ।