भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
युवती - म धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटे पनि तिमीलाई म त छुन्न तिम्रो नशालु हातले तिमीले मलाई छोऊ म डराएजस्तो गर्छु तिमी आँट मलाई देऊ
युवक - जीवनको हरेक मोडमा तिमीले मलाई भेट
युवक - जब लड्न लड्न खोज्छु म तिम्रो सामू पुग्दा
ती कोमल पाखुरामा तिमीले मलाई थाम तिमीले चाहे जति माया तिमीले मलाई देऊ म रिसाएजस्तो गर्छु तिमीले मलाई फकाऊ
दुबै - जीवनको हरेक मोडमा तिमीले मलाई भेट
</poem>