भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
494 bytes removed,
04:29, 3 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
मेरो आँगनमाजून चुहेकै बिहान उसले घाम पठायोशीत पठायोखामभित्र चराको सुसेलीसँगैसुसेलीमा बेरेरउसले गाउन बाँकी एउटा गीत,शीतको विमानमा सजाएर मलाई सम्झँदा गुनगुनाउने एउटा धून पठायो । म मौन बसेपछिछोडेर गयो
मलाई उडाउन नसक्ने आँधी भनेर । मेरै लागि उसले साँचेको हुँदो हो–ऊ फर्किएपछिबेनिद्रा मुस्कुराउने एकान्तमैले उसलाई घाम पठाउन सकिनँहृदयको कुनाकुनामा अल्झिएको प्रेम–समर्पणशीत पठाउन सकिनँसाँझमा छुट्टिने जोडी चखेवाको प्रेमस्पर्शखामभित्र चराको गीत पठाउन सकिनँ सेता फूलमुनि ओझेल परेको युगलछाया ।
उसले साँचेको हुनसक्छमेरै लागि उसको आँगनमा रोपेको ठान्दो हो–मेरोलागि–मीठो, नमीठो सम्झना गहिराईबेनिन्द्रा मुस्काउने एकान्तबग्दो हावामा अल्झिएको समर्पणफूलको सखारै फूलमाथि शीत,शीतको गहिराइमा डुबेको नदीफूलहृदयमा लुकाएको तस्वीरथोपाथोपा पीडाछुट्नुअघिको सम्झनास्पर्शसेताफूलमूनि ओझेल परेको छायाँ मेरोलागि रोपेको हँुदो हो उसलेफूलमा टेकेर ओर्लने झिसमिसे बिहानजलकुम्भीमूनि जलकुम्भीमुनि लुक्ने आँसुतलाउआँसु–तलाउगहिरो अनन्त आकाशमा उड्ने नीला यादपलपल आगोमा डुब्दै गरेको आशचुल्ठोभरि छरिएको सुनगाभा लर्किएको चुल्ठोभरिको सुदूर सम्झना ।सपनामा बर्बराउँदै भन्दो मेरै यादले सपना बर्बराउँदो हो–हावा लागेको रूखको पातमाबतास चलेको बेला रुखको पातझैँमायाको पछ्यौरी बनेर फरफराउनेमाया तिमीमायासलाम तिमीलाई...! यो ज्यान सलाम
मायालु...!
आगोमा उभिएको आँधीसलाम तिमीलाई...!यो जोवन सलाम ।हाँस्न नसकेको आँसुसलाम तिमीलाई...!तिमीले नदिएको घामसलाम तिमीलाई...!
</poem>
Mover, Reupload, Uploader