भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
शताब्दियौँपछि
मेरा भक्तहरुसहित आउँदै छु ।
त्रिपुण्डक धारिणी त्रिपुण्डकधारिणी साध्वी
म योगिनीको काँचो वायु
झ्ााँक्रोको झाँक्रोको चम्मर हल्लाउँदै
बल्ल उत्रिएको छ आङमा
१९९८ उन्नाइस सय अन्ठानब्बे असार २२ बाइस गतेदेखि भड्किएको आत्मा।आत्मा । खबरदार!अग्निको लप्का भएर लप्काझैँ मेरो कपाल सिरु उमि्रएको छ।भएर उम्रिएको छ । जलसमाधिमा अरूण अरुण भएका पुण्यात्माहरु साक्षी राखेरधामीले ढ्याङ्ग्रो ठटाए झै ढ्याङ्…ढ्याङ्…ढ्याङ्…ढ्याङ्…ठटाएझैँ ढ्याङ्...ढ्याङ्...ढ्याङ्...ढ्याङ्...मेरो नलीहाडको गजोले गजाले इतिहासको पिठ्यूँ पिठ्यू“ पिट्दैदूधको ’दूधको दूध पानीको पानी पानी‘ कैरन बक्छु अब।अब । मेरा औंठाबाट औँठाबाट जन्मिएका कविता गुन्गुनाउँदैमेरा रक्तनलीलाई मुहान बनाएर बग्ने यो अरूणअरुण
साक्षी छ आज पनि
श्री ३ ले गायब बनाएको हाम्रो हृदयझाङ्कारकोहृदयझङ्कारकोश्री ५ ले उठाउन नसकेको हाम्रो आवाजको।आवाजको । अब को छ?अरूणमा अरुणमा जलसमाधिलीन साधकको मुचुल्का उठाउने।उठाउने ? 
ख्याल गर्नू, ती हिजो र आजका
श्री ३ र श्री ५ हरुसँग थाप्ने छैन हत्केला
बरु च्यातिदिन्छु , मलाई थिच्ने यो आकाशको टाङमेरो मस्तिष्क गिजोल्नेको गिजोल्नेका भाँचिदिन्छु औंलाऔँलाबन्द गरिदिन्छु , होहल्ला र कोलाहल बोक्ने
यो उच्छृङ्खल बतासको बाटो
अरूण अरुण थुनेर फर्काइदिन्छु उभैंतिरउँभैतिरर, डुबाइदिन्छु यो सभ्यता।सभ्यता । यतिका वर्षपछि छटपटाउँदैछछटपटाउँदै छ, मेरो रज गाडिएको चिहानपट्पट् पट्पट्–पट्पट् पड्किन थालेका छन्, पुराणले भुटेका हाम्रा गिदी।गिदी । 
मेरो अस्तु घोटेर दहीसँग पिउने
यो लाज पचेको इतिहासको गरिदिन्छु हत्या
मेरो नाकले सास फेरेर बाँचेको यो युगको, थुनिदिन्छु सासमेरो शरीर चोरेर बेसरम उभिनेयो कुसमयलाईछिनाइदिन्छु, मेरो केशको धारले छिनाइदिन्छु, यो कुसमयलाई। हेक्का होस् महाराजहरुलाई!जलसमाधिबाटै ढल्न सक्छ ढल्नसक्छ समयको हुङ्कारअग्निसमाधिले नै डढ्न सक्छ डढ्नसक्छ बेइमान इतिहासको प्वाँख।प्वाँख । 
पूरै बाँकी छ
मसँगै जलसमाधिलीन ६८ अठसट्ठी नर–नारीको हंसलेमेरो अस्तुसँग मागेेको मागेको हिसाब–किताब लिन।लिन । हामीले अग्निसमाधिलाई ठीक पारेको कुण्डको आगो कहाँ छ?हामीले जलसमाधि लिएको पानी कसले लगेको छ?खै कहाँ छन् मेरा हात–खुट्टामा ठोकिएका नेल?म र मेरा अनुयायीलाई छेक्ने यी जेलका भित्ता के गर्छन् अचेल? हाम्रा अस्तुमाथि पलेंटी पलेँटी कसेरडमरु बजाउँदै ताण्डवरत प्रेतात्माहरु सावधान!अरूण अरुण किनारमा सत्याग्नि झोसेर ब्यूँझिएका छन् योजनहरु।हजार योजन अरुणिमाहरु । 
मेरै अस्तुमा लेखिएको यो प्रेतसमयको मोचन गर्न
जलसमाधिलीन यो अरूणको यस अरुणको यक्षकुण्डबाटठाउँठाउँमा धुन ी धूनी जगाउँदैआफ्नै आफ्नै अस्तुको न्यायिक हिसाब माग्नजलाभिषेक गरी, चढेर मेरै करङको डुङ्गामा चढेरशताब्दीयौंपछिशताब्दियौँपछि
भक्तहरुसहित आउँदैछु
म, योगमाया।योगमाया ।
</poem>
Mover, Reupload, Uploader
9,789
edits