भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
शताब्दियौँपछि
मेरा भक्तहरुसहित आउँदै छु ।
म योगिनीको काँचो वायु
बल्ल उत्रिएको छ आङमा
साक्षी छ आज पनि
श्री ३ ले गायब बनाएको हाम्रो हृदयझाङ्कारकोहृदयझङ्कारकोश्री ५ ले उठाउन नसकेको हाम्रो आवाजको।आवाजको । अब को छ?अरूणमा अरुणमा जलसमाधिलीन साधकको मुचुल्का उठाउने।उठाउने ?
ख्याल गर्नू, ती हिजो र आजका
श्री ३ र श्री ५ हरुसँग थाप्ने छैन हत्केला
बरु च्यातिदिन्छु , मलाई थिच्ने यो आकाशको टाङमेरो मस्तिष्क गिजोल्नेको गिजोल्नेका भाँचिदिन्छु औंलाऔँलाबन्द गरिदिन्छु , होहल्ला र कोलाहल बोक्ने
यो उच्छृङ्खल बतासको बाटो
मेरो अस्तु घोटेर दहीसँग पिउने
यो लाज पचेको इतिहासको गरिदिन्छु हत्या
मेरो नाकले सास फेरेर बाँचेको यो युगको, थुनिदिन्छु सासमेरो शरीर चोरेर बेसरम उभिनेयो कुसमयलाईछिनाइदिन्छु, मेरो केशको धारले छिनाइदिन्छु, यो कुसमयलाई।। हेक्का होस् महाराजहरुलाई!जलसमाधिबाटै ढल्न सक्छ ढल्नसक्छ समयको हुङ्कारअग्निसमाधिले नै डढ्न सक्छ डढ्नसक्छ बेइमान इतिहासको प्वाँख।प्वाँख ।
पूरै बाँकी छ
मसँगै जलसमाधिलीन ६८ अठसट्ठी नर–नारीको हंसलेमेरो अस्तुसँग मागेेको मागेको हिसाब–किताब लिन।लिन । हामीले अग्निसमाधिलाई ठीक पारेको कुण्डको आगो कहाँ छ?हामीले जलसमाधि लिएको पानी कसले लगेको छ?खै कहाँ छन् मेरा हात–खुट्टामा ठोकिएका नेल?म र मेरा अनुयायीलाई छेक्ने यी जेलका भित्ता के गर्छन् अचेल? हाम्रा अस्तुमाथि पलेंटी पलेँटी कसेरडमरु बजाउँदै ताण्डवरत प्रेतात्माहरु सावधान!अरूण अरुण किनारमा सत्याग्नि झोसेर ब्यूँझिएका छन् योजनहरु।हजार योजन अरुणिमाहरु ।
मेरै अस्तुमा लेखिएको यो प्रेतसमयको मोचन गर्न
जलसमाधिलीन यो अरूणको यस अरुणको यक्षकुण्डबाटठाउँठाउँमा धुन ी धूनी जगाउँदैआफ्नै आफ्नै अस्तुको न्यायिक हिसाब माग्नजलाभिषेक गरी, चढेर मेरै करङको डुङ्गामा चढेरशताब्दीयौंपछिशताब्दियौँपछि
भक्तहरुसहित आउँदैछु
म, योगमाया।योगमाया ।
</poem>