भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगि जिन्दगी मेरो जागेर आउँछ
केटि केटी –तिमी देख्दा न भै नवै नाडी ओर्लेर गलेर आउँछछाती भरि छातीभरि लाजै लाजले लाज भरेर आउँछ
केटा –
रोकुं रोकूँ भन्छु हाँसो आफै आफैँ फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
केटि केटी –नसकी आज भावनाहरु भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
केटा – तिमी देख्दा….देख्दा
केटा –नभनी मैले जिन्दगि जिन्दगी मेरो तिमीमा सांचेछुसाँचेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
केटि केटी –हाँसखेल गर्दा मुटु नै मैले चुंडाई चुँडाई बाँडेछु
पीरले पनि साथीको माया लागेर आउँछ
केटा – तिमी देख्दा…देख्दा .....................................................नोट - ([[गोपाल योञ्जन]]सँगको संयुक्त लेखन)
शब्द: नगेन्द्र थापा
संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र समुह
</poem>
Mover, Reupload, Uploader
10,369
edits