भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगि जिन्दगी मेरो जागेर आउँछ
केटा –
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
केटा – तिमी देख्दा….देख्दा
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
पीरले पनि साथीको माया लागेर आउँछ
केटा – तिमी देख्दा…देख्दा .....................................................नोट - ([[गोपाल योञ्जन]]सँगको संयुक्त लेखन)
</poem>