भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलार्इआफूलाई
आफैँ हो कि हैन भनेर।
कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलार्इसंरक्षकलाई"धन्य र्इश्वरईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।
</poem>
Mover, Reupload, Uploader
10,400
edits