भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
 
अब
के लेखौँ र म?
ती चराहरू पनि उडिसके
कुनै नयाँ बास खोज्न,
नदीका नदी पानीहरू मलार्इ मलाई हेर्दै बगिसके
कुनै अनिश्चित युग बोलाउन।
त्यसले हालेको सुस्केरा
गुन्जिरहेछ निरन्तर
प्रत्येक थोपा पानीलार्इ पानीलाई पछ्याउने
अर्को थोपा पानीको बगाइसँगै
थर्किएर वारिपारि, पाखाभरि।
बाँझिँदै गएका पाखाहरू
रसाउँदै गएका आँखाहरू
कथा भनिरहेछन्‍ भनिरहेछन् लगातार।
छामिरहेछ भीरको एउटा बुढो ढुङ्गो त्यो कथालार्इ कथालाई
कतै त्यसको अन्त्य छ वा छैन भनेर।
</poem>
Mover, Reupload, Uploader
10,426
edits