भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
एउटा कविता लेखूँ भनेर बसेको हुँ
सृष्टिका केही सौन्दर्य बटुलूँ भनेर बसेको हुँ।हुँ । जीवन सिद्धिएर बाँकी बाँकि रहेको
सौन्दर्यविहीन यो बोधो बँचाइमा
बाँच्नुको अर्थ कुदूँ कुँदूँ भनेर बसेको हुँ।हुँ ।
यो हुन नपर्ने जेसुकै हुन सक्ने अनिश्चिततामा
कुन वीभत्सबाट झिक्नु सुन्दरता , र लेख्नु कविता!
जताततै प्रलय छरिएको यस घडीमा
अरण्यरोदनभन्दा
सहरको विक्षिप्त मुस्कान ज्यादा हृदयविदारक छ।छ ।
मान्छेको आधिपत्य भएको यस धर्तीमा
मान्छे हुनु कति विषम, कष्टकर र पीडादायक?बाँच्न खोज्नु कति बोझमय, असुरक्षित र विदीर्ण?
कति दुष्कर
कति कठिन
कति वीभत्स यो समय।समय ।
तर
चाहे भोक खाएर रोग बाँचोस्बाँचोस् चाहे घाम ओढेर ताप बाँचोस्बाँचोस्चाहे हिउँ सुतेर जाडो बाँचोस्बाँचोस्चाहे अभाव पिएर मृत्यु बाँचोस्बाँचोस्
एकपल्ट मान्छे भइसकेकाले
मान्छे
बाँचुन्जेल मान्छे हुन विवश छ
र अभिशप्त छ
कहिल्यै मान्छे हुन नपाउन।नपाउन ।
संवेदन ओडार पसेको यस बेला
यस्ता आपसमा झगडा गर्ने सत्यहरू बटुलेर
केके नबनाउनु?
समयले सर्वाङ्ग नग्नता ओढी निदाएको यस घडी
निलो अक्षर पनि रातो देखिन्छ
रगतले भिजेको यस धर्तीमा
पसिनाको अक्षर पनि रातो देखिन्छ।देखिन्छ ।
स्वयम्भूका आँखाहरूले
टुलुटुलु हेरेर मात्र के गर्नु?परेवाहरू उड्न सक्दैनन्सक्दैनन्, बारुदका राता बोझहरूले थिचिएर। थिचिएर ।
सर्वे भवन्तु सुखिन:, खै सुख?
माप्र गाम: पथो वयम्वयम्, खै बाटाहरू?बिस्-मिल्लाह बिस्मिल्लाह इर रहमान इर रहीम!, खै के सुरु शुरू गर्नु?
यो प्रलय पोखिएको बेलामा
शान्तिको एउटा शब्दले के गर्नु?
यो असुरक्षित जीवन र मृत्युको मध्यान्हमा
मान्छे खोज्दै छ , आफूभित्रबाट निस्किभागेको मान्छेलार्इ मान्छेलाई मृत्युको असुरक्षित हाटमुनि ओच्छिएर।ओच्छिएर ।
आत्मा निस्किभागेर बाँकिरहेका
खोक्रा मान्छेहरूको यो भीडमा
जे सुकै मृत्यु बनेर उभिएको छ।छ ।
यस्तोमा सुरक्षाविहीनता नै सुरक्षा हुन सक्छ,
जहाँ
एउटा सुरक्षित मृत्यु मर्न सकिन्छ।सकिन्छ ।
यस्तो बेलामा
लेखिइहाले पनि
मृत्युको कविता लेखिन सक्छ। सक्छ ।
फुरिहाले पनि
निरीह जनता र असक्षम शासनका षडयन्त्रहरूको कविता फुर्न सक्छ,
भोक र रोगहरूको कविता फुर्न सक्छ,
नाङ्गा आङ आङ् र रुन्चे हाँसोहरूको कविता फुर्न सक्छ,र फेरि एक छाल मृत्युहरूको कविता फुर्न सक्छ।सक्छ । मलार्इ मलाई जीवनजस्तै बाँच्न पाउने जीवनहरूको कविता लेख्ने मन छ।छ ।
समय मृत्युमा चढेर दौडिरहेको यस क्षण
कुनै कविता फुरिरहेको छैन। छैन ।
</poem>