भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
रोक्दा पनि रोकिँदैन हेर्न खोजे देखिँदैन
जल्ने मुटु भित्रै जल्छ बाहिर आगो पोखिँदैन
छातीभित्र छाती बाहिर यही मुटु दुखे जस्तो
डरले तर उपहासको दुनियाँसँग लुकेजस्तो
अब कुनै हेराईले यसको दुखाई रोकिँदैन
जल्ने मुटुभित्रै जल्छ बाहिर आगो पोखिँदैन
सुन्दाखेरी ठिकैजस्तो छाम्दा पनि धड्केजस्तो
तर भित्र कता कता यही मुटु चर्केजस्तो
लाख कोशिष गरे पनि बाहिरबाट बुझिँदैन
जल्ने मुटुभित्रै जल्छ बाहिर आगो पोखिँदैन
</poem>