भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
कहाँ छैन र ईश्वर यो संसारमा
मेरो हर यात्रा उसकै प्रदक्षिणा!
सुन्दछु म शब्द जति नै
वाणी हो सब ईश्वर कै
म जहाँ हेर्छु उसको दर्शन हो
मेरो कर्म नै उसको उपासना!
छुँदछु म जे जति ठाउँ
ढोगेको हो ईश्वरको नाउँ
बेहोशी मै बर्बराए म कराए पनि हो ईश्वरको नै प्रार्थना!
खाएको मैले सवैथोक सबथोक नैचढाएको हो नैवेध नैवेद्य ईश्वरलाई
बोल्दछु जे म नीत दिन
उसकै नै हो आराधना!
मेरो जे छमेरो, सबै हो ईश्वरको
यो शरीर हो मन्दिर उसैको
हृदयको धड्कन हो भक्ति गानभक्तिगानमेरो हरेक सास उसको वन्दना!
</poem>
Mover, Reupload, Uploader
10,371
edits