भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
जङ्गल, नदी पहाड छैनन् जहाँ
त्यहाँ मेरो कुरो छिनेर नआउस् नआउनुस्
त्यहाँ त झन पटक्कै नगर्दिनुस्
साँझ घर फर्किन सक्नुहोस् पैदल ।
म कुनैबेला दुःखमा रोएँ भनेँ वारीपट्टीवारिपट्टि
पारी किनारमा नुहाउँदै गरेको तपाईँ
सुनेर आउन सक्नुहोस् मेरो करुण विलाप...
Mover, Reupload, Uploader
10,369
edits