भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
पोखिएर घामको झुल्काभरि झुल्काभरी सङ्घारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है
कति-कति आँखाहरू बाटो छेक्न आँउछन्आउँछन्परेलीमा बास माग्न कति आँखा धाँउछन्धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है
मनको शान्त तलाउको पानी कसले चलायो
आफैँलाई थाह छैन कसलाई थाह होला
त्यसैले त तिमीसँग तिमीसित सोधूँ-सोधूँ लाग्छ है
</poem>
Mover, Reupload, Uploader
10,369
edits