भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
मैले जुन रातलाईजङ्गलबाट फर्किरहेका चराहरूका गीतहरूलाईगहिरो अन्धकार भनेको थिएँमानिसहरूले त्यही रातलाई पूर्णिमा भनेका छन् दोबाटोमा भेटेँ !
मैले छोएका सारा यथार्थहरूलाईसुकेका पातका मैला जड्यौरी ओडेरमानिसहरूले वर्जित विषय मानेका छन् ।सहरतिरआफन्तहरू खोज्न हिँडेकाआदिवासी रुखका जराहरूलाई पनि –दोबाटोमा भेटेँ !
आगोको स्नानगाउँकी फुलमायाको बैंश सापटी मागेरहिउँ पहिरोको कठ्याङ्ग्रिदो स्पर्श हो भनेको थिएँबेतोड कुदिरहेको हुरीलाई पनि –मानिसहरूले पत्याएका छैनन् ।दोबाटोमै भेटेँ !
पानीको आवश्यकता सम्भोगभन्दा ज्यादा आवश्यक छदीर्घ रोगको उपचार गर्न हिँडेको पहाडलाईत्यसपछि सुतौँला भनेको थिएँ, मानिसहरू निदाइसकेछन् ।सुत्केरी नदीलाईकुपोषणग्रस्त गाउँ –बस्तीहरूलाईदोबाटोमै भेटेँ !
रातो रंगयुगभरीका अनगिन्ती विधवा आइमाईहरूलाईरंग होइन रगत हो भनेको थिएँअनाथ बालबालिकाहरूलाईमानिसहरूले विश्वास गरेका छैनन् ।वृद्ध/वृद्धाहरूलाई –दोबाटोमा भेटेँ !
घाँस उखेल्नुपूर्वपरलोकबाट घर खोज्दै आएकामस्तिष्कमा नैतिक सफाई जरुरी छ भनेको थिएँमृत आत्माहरूलाई पनि –मानिसहरू हाँसिरहेका छन् ।दोबाटोमा भेटेँ !
सपनाको अर्थ जीवनको सम्झौता होइन भनेको थिएँआकाशतिर हेर्दै बसेका घामकिरीहरूका स–साना आँखाहरूमानिसहरू कता हो कता पुगिसकेछन् र तिनका साहासी उडानहरूवर्षातमा हिलाम्य दहहरूबाट पुच्छर हल्लाइरहेकाचेपागाँडाहरूअनौठो रसायन बाल्दै रात–रातभर घिस्रीरहेका जंगली गड्यौलाहरूगर्भवती मृगर भोको बाघलाई पनि दोबाटोमा भेटेँ !
संसारलाई आँखिझ्यालबाट होइनअर्काकी स्वास्नी झ्यालबाट भगाएरहृदयको कोमलताबाट हेर्नुपर्छ भनेको थिएँकेही क्षण –मानिसहरू मुन्टो बटारिरहेका छन् ।स्खलित हुन आएका सज्जन पुरुषहरूरोगी लोग्नेलाई कोठामा थुनेरगुप्ताङ्ग कन्याउन निस्केका भद्र महिलाहरूलाई पनि –दोबाटोमै भेटेँ !
लज्जा यौनाङ्ग छोप्नु होइनकुखुरा चोरहरूलाई –निर्लज्जता नग्नता होइन भनेको थिएँरङ्गेहात प्वाँख सहितमानिसहरूले प्रतिवाद गरेका छन् गँजेडीहरूलाई –एकपोका गाँजा सहितखुँखार लुटेराहरूलाई –पेस्तोल सहितप्रेमीहरूलाई –अनन्त प्रेम सहितदोबाटोमै भेटेँ !
ईश्वर केवल एउटा अवधारणा हो भनेको थिएँलास जलाएर फर्केका मलामीहरूलाईमानिसहरूले एकसाथ मलाई हमला गरेका छन् ।नाच्दै हिँडेका – जन्तीहरूलाईदोबाटोमै भेटेँ !
अस्तित्व झुट होपुजारीसत्यको सार्वकालिक महत्व हुँदैन भनेको थिएँर नामुद वेश्यालाई पनि –मानिसहरूले मलाई लखेटेका छन् ।दोबाटोमै भेटेँ !
सीमा र बन्धनहरू अमर्यादित नियमहरू हुन्मुद्दा मामिलाहरूबाट फर्केका तनावग्रस्त मान्छेहरूतिनलाई नाघेर सीमान्त छुन जाऊ भनेको थिएँकामबाट फर्केका मजदुरहरूकमिसन खाइ आएका दलालहरूचामल बोकि आएका गृहिणीहरूस्कुलबाट फर्कंदै गरेका विद्यार्थीहरूर – देश बेचेर आएका नेताहरूलाई पनि –मानिसहरूले मलाई निर्घात कुटेका छन् ।दोबाटोमै भेटेँ !
प्रेम ईश्वर जस्तो – हिंसाअक्षर जस्तो – रगतविचार जस्तो – हतियारचुपचाप –जीवनको गहिरो शुन्यता बोकेर हिँडेकाजो संवेदना मायावी खेलौना हो भनेको थिएँजति भेटेँ दोबाटोमा –ती सबै मेरै अनुहारहरू थिए !बिल्कुल – दिशाहिनबिल्कुल – भ्रमितमानिसहरूले मलाई पागल भनेका छन् ।बिल्कुल – शाश्वत !
हिँड्नु र नहिँड्नुले यात्रा निर्माण गर्दैनमैले –लड्नु र उठ्नुले जीवन निर्माण गर्दैन । केवल चेतनाले रुझेको मन मन हुन्छकेवल विचारले भिजेको शरीर शरीर हुन्छ भनेको थिएँमानिसहरू मलाई उपहास गरिरहेका छन् । शून्य र चैतन्य एउटै रूप होनहुनु तर र भेटिनु अनुभूति हो भनेको थिएँमलाई मानिसहरूले सुनिरहेका छैनन् आफैँलाई दोबाटोमा भेटेँ !
०००
</poem>
Mover, Reupload, Uploader
10,371
edits