Changes

प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू ।
कति पूर्ण,तृप्तिमय सामिप्यको संवेदनले बाफिएका घडीहरू प्रेमको सम्मिलनमा वर्षिएका पलहरू प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू ।  कति सम्पूर्ण आफ्नै प्रतिरूपसँगको यो प्रेम ?! प्रेम गर्नआफूलाई सम्पूर्णमा भेट्न सके कोही भेटिनैपर्छ भन्ने अरू केही कहाँ चाहिने रहेछ र ?कुनै स्वरूप नै चाहिन्छ भन्ने पनि के रहेछ र ?!
</poem>
Mover, Reupload, Uploader
10,413
edits