भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चोट / वानिरा गिरि

68 bytes added, 24 मार्च
edited
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट सुरु शुरु गर.दुइ दुई आँखाका कुलाबाटयस्तरी बगेर रित्तिऊन् पानीका धारहरू,
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू 
तिमी र म
मितेरी लगाई एकाकार बनौंबनौँसदा-र्सवदालाई सर्वदालाई । कति घतलाग्दो!
एक दिन
सम्सांझैसम्साँझै
दोबाटोमा तिमीसित
जम्काभेट भयो ।
 
मैले
आफूलाई सम्हाल्न नपाउंदैनपाउँदैएक्कासि एक्कासी बलात्कार गर्यौ गर्‍यौ तिमीले 
त्यस बेलाका
ती क्रूर आत्मीय क्षणका साक्षी
रगतका कुमारी टाटाहरू
सर्जमिन नभएका बेवारिसे लासजस्तै
छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा हरेक चोटिचोटी
हरेक दिन
हरेक प्रहर
ओहोरदोहोर गर्दा ती टाटाहरूले
झवास्स-झवास्स
मलाई दिलाइरहन्छन् तिम्रो सम्झना र चोट , यस्तरी अब ता
तिमी मेरो
सम्झना बनिसकेका छौ ।
 चोट,
पहिले-पहिले
तिम्रो हरेक प्रहार मेरा निम्ति
आगोको मुस्लो हुन्थ्यो
कांडाको काँडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो
औंसीको औँसीको रात हुन्थ्यो,
तर आजभोलि
तिम्रो हरेक प्रहार एउटा र्स्पर्श स्पर्श बनेको छ
म स्वयम्-आगो बल्ने चुलो बनेकी छु
कांडा काँडा उम्रने झयाङ झयाङ् बनेकी छु
खुकुरी राख्ने दाप बनेकी छु
गोमनको विषालु दांत दाँत बनेकी छुऔंसीको अंधेरी औँसीको अँधेरी रात बनेकी छु । 
सर्कसमा रत्याएजस्तै बघिनीलाई
चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई
चोट
तिमीले कति चांडै चाँडै रत्यायौ मलाई! 
अब त
तिमी र म
नङ र मासु बनेका छौंछौँ कृपण र पैसा बनेका छौंछौँ चोर बाटो र पैताला बनेका छौंछौँ ।हिंड हिँड ममाथि
सम्पूर्ण चोरी र डकैतीका साथ
यो निश्चय छ
तिमी थाकौला
थाक्तिनं थाक्दिनँ । 
ममा उम्रेका
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
तिम्रा विध्वंसक आंधीबेरीका झोक्काहरूआँधीबेहरीका झोँक्काहरूले लेसोत्तर सोत्तर पारिदेऊध्वस्त पारिदेऊ 
चोट
तिम्रो भीमकाय स्वरूपले गांज गाँज मलाईतिम्रा लपलपाउंदालपलपाउँदाडढेलाका जिब्राहरुले जिब्राहरूले चाट मलाई,
तर उल्टो
थेत्तर बनेर
तिम्रा चोटैचोट थन्काउने थन्क्याउने तोपखानामामुन्टो लुकाउन आउंछु आउँछु  
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा बर्साऊ चारैतिरबाट आगो नै आगो
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो 
तर पक्का हो
कान फोरेर सुन चोट
Mover, Reupload, Uploader
10,413
edits