भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

..........कुरिरहेछु / भीमदर्शन रोका

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



म पनि सँगसँगै उभेको थिएँ
यौटै उत्साह, यौटै उमङ्ग तिएर ।
साथीहरु शहीद भएपछि
एक किसिमको उज्यालो हराएपछि
खरानीहरुको थुप्रो लिएर
कुरिरहेछु, कुरिरहेछु !

० ० ०