भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"केही मिठो बात गर रात त्यसै ढल्किँदै छ / कालीप्रसाद रिजाल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 7: पंक्ति 7:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
केही मिठो बात गर रात त्यसै ढल्किँदै छ
+
केही मिठो बात गर रात त्यसै ढल्किँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदै छ।
+
भरे फेरि एकान्तमा रुनु त छँदैछ
 +
 
 
रमाइलो कुरा गर सपनाको कुरा गर
 
रमाइलो कुरा गर सपनाको कुरा गर
संगसंगै बिताएको सम्झनको कुरा गर
+
सँगसँगै बिताएका सम्झनाको कुरा गर
दुख छोड, दुख़लाई त जिन्दगानी छँदै छ
+
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदै छ।
+
भरे फेरि एकान्तमा रुनु त छँदैछ
आउ नाचौँ अँध्यारोमा जूनकीरि नाचे जस्तै
+
 
 +
आउ नाचौँ अँध्यारोमा जूनकीरी नाचे जस्तै
 
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
 
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौँ छुटिनु छँदै छ
+
दुई कदम साथ हिडौँ छुट्टिनु छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदै छ।
+
भरे फेरि एकान्तमा रुनु त छँदैछ
 
</poem>
 
</poem>

22:19, 7 मई 2020 के समय का अवतरण

केही मिठो बात गर रात त्यसै ढल्किँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ

रमाइलो कुरा गर सपनाको कुरा गर
सँगसँगै बिताएका सम्झनाको कुरा गर
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ

आउ नाचौँ अँध्यारोमा जूनकीरी नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौँ छुट्टिनु त छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ